हिमानी कोषद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं- कोरोना संक्रमण नियन्त्रणका लागि हिमानी कोषले विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोषको कार्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रसुती अस्पताल थापाथली, सुदुरपश्चिमको गौरीफन्टा नाका र नेप्सेम्याक नामक फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

कोषले प्रसुति गृहलाई २ सय थान पिपिई र सोही मात्रामा N95 मास्क, स्यानिटाईजर उपलब्ध गराएको छ । गौरीफन्टाको लागि एक सय थान पिपिई, पच्चिस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी उपलब्ध गराएको छ । फोहरमैला संकलन केन्द्रलाई दश थान पिपिई, दशदश थान सर्जिकल मास्क तथा युटिलिटि ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराइएको हो । यसअघि पनि कोषले विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत कोषमार्फत दुई करोड रुपैया सरकारको राहत कोषमा कोरोना नियन्त्रणका लागि उपलब्ध गराएका थिए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको