काठमाडौँ- नेपाल मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
दैलेख जिल्लामा २५ जना,सुर्खेतमा ९ र जाजरकोटमा ३ जनामा संक्रमण भएको छ।
संक्रमित मध्ये ३ जना महिला र ३४ जना पुरुष रहेका छ। 