काठमाडौँ- नेपालमा कोरोना संक्रमण बाट थप १ जनाको मृत्यु भएको छ।
अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यो संगै मृत्यु हुनेको संख्या १६ पुहेको छ।
