जीप दुर्घटनामा परी घाईते खत्रीको निधन

रामेछाप । रामेछापको सुनापति गाउंपालिका ४ बेथानमा हिजो भएको बलेरो जीप दुर्घटनामा घाईते भएका कल्याण केसीको उपचारको क्रममा काठमाण्डौंमा निधन भएको छ ।
बेथानको लोप्राङबाट बेथान तर्फ जादै गर्दा उनि सवार बा १४ च १६१७ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भिर घाईते भएका खत्री र उनका भतिज रविन खत्रीलाई प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको थियो । उपचारको क्रममा उहाको मृत्यू भएको हो । घाईते रविनको उपचार भइरहेको छ ।
स्वर्गीय खत्रीको आजै काठमाण्डौंमा अन्तिम संस्कार गरिएको छ । उहाको शबमा नेपाली कांग्रेसका नेता कृष्णप्रसा सिटौलाले पार्टीको झण्डा ओडाउनु भएको थियो । अन्तिम संस्कारका क्रममा स्वर्गीय खत्रीको सवमा नेपाली कांग्रेस र सुभुच्छुकले पुष्पगुच्छा अर्पण गरेका थिए । खत्री नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रहेको र उहांको निधनले एक कर्मण कार्यकर्ता गुमाएको कांग्रेसले जनाएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको