काठमाडौं- काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।