काठमाडौं- नेपालमा थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म जना २ हजार १४२ उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखमा उपचाररत २६५, सल्यानबाट ३७ नारायणी अस्पतालबाट ११, धादिङबाट १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
