काठमाडौँ- पोखराको सशस्त्र प्रहरी बल तालिम केन्द्रमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी प्रक्राउ परेका छन्।
बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई प्रक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
