राम जन्मभूमि ठोरीमा तत्काल सेना खटाउन माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले नेपाली पहाडे कागजमा लेखेर प्रधानमन्त्रीलाई राम जन्मभूमिका बारेका अस्तित्वमा रहेका प्रमाण र सन्दर्भ सामग्रीहरु इण्डियन पक्षले नेपालबाट किन्न र नेपाली सम्बन्धित पक्षले बेच्न समेत सक्ने भएकोले तत्काल ठोरी, रामधुनी लगायतका क्षेत्र नेपाली सेनाको घेरामा राखी सुरक्षित गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।

आज अभियानका संयोजक स्वागत नेपाल र केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईँ समेतको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुझाएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई तत्काल उक्त क्षेत्र नेपाली सेनाको घेरामा राखी सुरक्षित गर्नु पर्ने र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोलाई पत्राचार गर्नु पर्ने समेत माग गरिएको छ ।

त्यसैगरी ज्ञापन पत्रमा २०६१ सालदेखि मात्र सीतालाई विवाह गरी ईण्डियातर्फ लैजाने क्रम शुरु गराई साँस्कृतिक अतिक्रमण शुरु भएको भन्दै उक्त नाटकीय क्रम पनि रोक्न समेत माग गरिएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको