आज बिहानै शक्तिशाली भूकम्प

फिलिपिन्स- फिलिपिन्समा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार ६.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको पनि सर्वेक्षणले जनाएको छ । भूकम्प शक्तिशाली भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

सिफारिस

तस्वीरमा हेर्नुस् लुम्बिनीले एनपीएल सिजन–२ को उपाधि जित्दाको क्षण

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै...

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज (शनिबार) हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे...

उपरथीमा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

उपरथीमा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई...

मिर्गौला पीडित हमाललाई हङकङबाट ९ लाख १६ हजार सहयोग

ललितपुर - पर्वत निवासी मिर्गौला पीडित ३१ वर्षीय प्रताप...

संखुवासभाबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री दीपक खड्का सिफारिस

खाँदवारी - नेपाली कांग्रेस संखुवासभाले आगामी प्रतिनिधिसभा चुनावका लागि...

एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा (तस्वीरहरू)

काठमाडौं - लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर...

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार...

धेरै पढिएको