निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

  • घनश्याम श्रेष्ठ 

काठमाडौं – काठमाडौंका सडक बिहीबारदेखि फेरि सुनसान जस्तै देखिएको छ।  कोरोना भाइरस संक्रमण उपत्यकामा फैलिएपछि उपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधवार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेकापछि सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् ।

निषेधाज्ञाको बिहीवार पहिलो दिन उपत्यका सबैजसो ठाउँ सुनसान देखिए । अत्यावश्यक सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन चलेका छैनन् भने मानिसको आवतजावत ठप्प जस्तै छ ।

सडकमा प्रहरीहरू तैनाथ गरिएका छन् । प्रहरीले एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने गाडी, पत्रकारका सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा निषेध गरेको छ ।

तीन महिनासम्म लामो लकडाउन ब्यहोरेका काठमाडौं उपत्यकाबासी कोरोना महामारी नियन्त्रणका लागि फेरि एक पटक घरभित्रै बसेर आफ्नो र उपत्यकाबासीको स्वास्थ्य सुरक्षाका लागि सरकारलाई साथ दिइरहेका छन् ।

निषेधाज्ञालाई अटेर गरेर बाहिर निस्केका सवारीसाधन तथा मोटरसाइकललाई ‘होल्ड सेन्टर’ स्थापना गरेर बिहानदेखि साँझसम्म राख्ने आदेश आएको प्रहरीले जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्ने एक हजार भन्दा बढी कारबाहीमा परेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको