सिडेन- रामेछापको अध्यक्षमा अनिल महत

रामेछाप – सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस नेपाल (सिडेन) रामेछापकाे अध्यक्षमा अनिल महत चयन भएका छन् । काठमाडौंमा अाइबार भएकाे इन्जिनियर हरुकाे भेलाले महतकाे अध्यक्षता ९ सदस्यीय समिति चयन गरेकाे हाे ।
रामेछाप जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुकाे भेलाले अनिल महतकाे अध्यक्षता कार्यसमिति गठन गरेकाे छ । उक्त कार्यसमितिकाे उपाध्यक्षमा सुदिप दाहाल , सचिव मनिष खड्का,काेषाध्य तारा लामा रहेका छन् भने सदस्यहरुमा कृष्ण घिमिरे, प्रलाद बस्नेत, प्रलाद खड्का, पवन सुवेदी र सन्जेस श्रेष्ठ रहेका छन् । यसै गरि सल्लाहकारहरुमा प्रज्ञान घिमिरे,कमल कार्की र सन्देश चाैलागाइ रहेका छन् ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस नेपाल (सिडेन)नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था हाे । सिडेनले इन्जिनियरहरुकाे पेशागत हकहितका तथा इन्जिनियरिङ पेशालाइ मर्यादित त व्यवस्थित बनाउने काम गर्ने अध्यक्ष महतले बताउए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको