कास्की – कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहिबार ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो ।
यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर २.९ रेक्टरको भूकम्प गएको थियो।
