नेपाली कांग्रेस रामेछापले भाेलि जिल्लाकाे सबै वडामा जागरण अभियान कार्यक्रम गर्दै

नेपाली कांग्रेसले देशभर जागरण अभियान संचालन गरिरहेकाे छ । साेहि कार्यक्रम अन्तरगत यतिबेला नेपाली कांग्रेसका नेताकार्यकर्ता विभिन्न कार्यक्रममा ब्यस्त देखिन्छन् । यसैविच रामेछाप जिल्लामा नेपाली कांग्रेसले भाेलि जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन जिल्लाकाे सबै वडामा एकैसाथ जागरण अभियानकाे कार्यक्रम गर्दैछ । जागरण अभियानकाे कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मनमाेहन भट्टराई केन्द्रीय प्रतिनिधिकाे रुपमा रामेछाप अाउनु भएकाे छ ।

त्यसै गरि पुर्व जलस्राेत मन्त्रि तथा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद घिमिरे , पुर्व सांसद शिव बहादुर खड्का,पुर्व जिल्ला सभापति रामचन्द्र खड्का, लगाएत जिल्लाका सम्पूर्ण कांग्रेस नेताहरु भाेलि अा- अाफ्नाे गाउकाे जागरण अभियान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ ।

जागरण अभियान कार्यक्रममा गाउँ स्तरमा वर्षाै देखि कांग्रेस लागि विभिन्न किसिमकाे याेगदान पुर्याएका कांग्रेस भए बापत जेल सजाए बेहाेर्ने, विस्थापित हुनपुगेका, अाफन्त गुमाएकाका परिवारलाइ सम्मान गर्ने कार्यक्रम रहेकाे छ । त्यसै कार्यक्रममा कांग्रेसकाे सिद्धान्त के हाे ? हाल सम्म कांग्रेसले गरेकाे याेगदान, ल्याएकाे याेजना र कांग्रेसले चुनावमा हार बेहाेर्नुकाे कारणहरुका विषयमा समेत छलफल हुने नेपाली कांग्रेस रामेछापले जानकारी दिएकाे छ ।

त्यसै गरि नेकपाकाे सरकारले गरेकाे भष्ट्राचार , अनियमितता ,अपारदर्शीता , लगाएका गलत कामकाे विरोध गर्न र सरकारकाे गलत काम राेक्नका लागि जनजागरण कार्यक्रम मार्फत गाउँ- गाउका सामान्य नागरिकमा जागरुकता ल्याउन याे कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । कांग्रेस प्रतिपक्षमा भएकाे बेला सरकारकाे गलत कदम राेक्न र देशमा लाेकतन्त्रलाई जाेगाई राख्नका लागि नागरिककाे भुमिकाका बारेमा जानकारी गराउनका लागि कांग्रेसले बैशाख २५ गतेबाट देशभर जागरण अभियान सुरु गरेकाे हाे । जागरण अभियान कार्यक्रम अन्तरगत याे पहिलाे चरणकाे कार्यक्रम भएकाे कांग्रेस केन्द्रीय समितिले जनाएकाे छ ।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको