रामचन्द्र चन्दलाई कसले लगायो मोहनी ? (भिडियोसहित)

काठमाडौं – गायक रामचन्द्र चन्द र समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक भएको छ ।  गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र  लय रहेको छ । प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी  र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ ।

शंकर बिसी स्वयमले निर्देशन गरेको ‘३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन ।

ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुस् भिडियो 

सिफारिस

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

महोत्तरी– मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो...

प्रहरीका दुई एआईजी र एक डीआईजी यसैसाता अवकाशमा जाँदै

काठमाडौँ - नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु...

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने, केही स्थानमा हावाहुरी आउने

आज कोशी, गण्डकी र कर्णालीलगायत पहाडी भू-भागका केही स्थानमा...

विश्वदीपले पनि छाडे बाबुरामको साथ

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रचार विभाग...

धेरै पढिएको