इंग्ल्यान्डलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले जित्यो वान डे सिरिज

म्यानचेस्टर — ग्लेन म्याक्सवेल र एलेक्स केरी दुवैले उत्कृष्ट शतक बनाएपछि अस्ट्रेलियाले तेस्रो तथा निर्णायक वान डेमा बुधबार इंग्ल्यान्डलाई ३ विकेटले हरायो र नाटकीय रूपमा वान डे सिरिज २–१ ले जित्यो ।

जितका लागि ३ सय ३ रन पछयाइरहेको अस्ट्रेलिया एक समय ७५ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको स्थितिमा थियो ।

त्यति बेला म्याक्सवेल क्रिजमा अए र उनले केरीसँग मिलेर छैटौं विकेटका लागि २ सय १२ रनको साझेदारी गरे । म्याक्सवेलले १ सय ८ रन बनाए भने केरीले १ सय ६ र जोडे । विश्व च्याम्पियन इंग्ल्यान्डले ५ वर्षयता घरमा वान डे सिरिज गुमाएको यो पहिलो पल्ट हो ।

अस्ट्रेलियाका लागि १ सय १३ खेलेका म्याक्सवेलको यो दोस्रो शतक मात्र हो । यस्तै विकेटकिपर केरीले आफ्नो खेल जीवनको पहिलो वान डे शतक बनाए ।

अस्ट्रेलिया जितसम्म पुग्दा दुई बलको खेल बाँकी थियो । यसअघि बिन रन २ दुई विकेट गुमाएको इंग्ल्यान्डले जोनी बेयरस्टोको शतकमा ३ सय २ रन जोडेको थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको