मधेशी दलले बारम्बार मधेशी जनतालाई धोका मात्र दिए : फिरोज आलम

महोत्तरी – बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोत्तरीको बर्दिवासमा सम्पन भएको छ । बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका प्रदेश दुई सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रममा आठ वटै जिल्लामा प्रदेश समितिमा चयन भएका सम्पूर्णलाइ टीका लगाउदै स्वागत गरेका थिए ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश दुई सभापति फिरोज आलमले बीपी कोइराला नेपालका मात्र नभई विश्व कै नेता भएको बताए । विश्वमा नेपाली नेताको चर्चा हुँदा बीपी कोइरालको मात्र हुने गरेको उनको भनाइ छ । बीपी कोइरालाको समाजवादले नै गरिब निमुखा जनतालाई समेट्न सक्ने बताए ।

यसै क्रममा नेपाली कॉंग्रेस हिमाल पहाड तराई सबैको पार्टी भएको कुरा उल्लेख गरे । बीपी कोइरालाले त्यति बेला नै पर्शु नारायण चौधरीलाई भावी प्रधानमन्त्री भनेर घोषणा गरेका थिए । कॉंग्रेसले मधेशीको छोरालाई राष्ट्रपति बनाएको कुरा समेत स्मरण गराए । त्यो सोच नेपाली कॉंग्रेसमा हिजो पनि थियो आज पनि छ भोली पनि रहनेछ ।

त्यस्तै संबिधान दिवसको दिन मधेशीदलले कालो दिवस मनाउन दिएको निर्देशन नैतिकता बिनाको राजनीति भएको टिप्पणी गरे । उपेन्द्र यादब बारम्बार मधेशी जनतालाई धोका मात्र दिएको छ । त्यहि संविधान टेकेर मन्त्री बन्ने र त्यहि संविधान नमान्ने यो केवल नाटक गरेको आरोप लगाए । त्यसैले नेपाली कॉंग्रेसले मात्र मधेशीको मुद्दा सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष विकाश तिवारी, सह- सचिव सुरेन्द्र पौडेल लगाएत प्रदेश सदस्यहरु राहुल गुप्ता, रीता रिजाल, रमेश यादव सहभगिता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव रोशन ठाकुरले गरेको थियो।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको