आजदेखि साझाले लामो दूरीका बस सञ्चालन गर्दै, यस्ता छन् यात्रुले पालना गर्नु पर्ने नियमहरु

काठमाडौँ – आजदेखि साझा यातायातले लामो दूरीका बस पनि सञ्चालन गर्दै छ।

साझा यातायातले मंगलबार ट्विटमार्फत दिएको जानकारीअनुसार आज साँझदेखि काठमाडौं–भैरहवा तथा काठमाडौं–बागलुङ रूटमा रात्रि बस सञ्चालन गरिने भएको हो।

ट्विटरमा भनिएको छ- ‘साझा यातायातद्वारा सञ्चालित डिलक्स रात्रि बस सेवाअन्तर्गत काठ–बागलुङ र काठ–भैरहवामा नेपाल सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै ०७७/०६/०७ देखि नयाँ बसपार्कबाट साँझ ७ बजे र कलंकीबाट साँझ साढे ७ बजे बस छुट्ने बेहोरा आदरणीय यात्रु महानुभावमा जानकारी गराइन्छ।’

टिकटका लागि यात्रुले हरिभवनस्थित साझा यातायतको कार्यालय वा ई-सेवामा सम्पर्क गर्न सकिने साझा यातायातले जनाएको छ।

 

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको