आर्ट काउन्सिलमा द्वन्द्व पीडितको फोटो प्रदर्शनी, पीडालाई उजागर गर्ने यस्ता छन् फोटोहरु

काठमाडौं – नेपाल कला परिषद् (आर्ट काउन्सिल नेपाल) बबरमहलमा न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुको फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ । आगामी असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने फोटोहरु प्रदर्शनमा राखिएको छ ।

सशस्त्र द्वन्द्वकालमा भएका विभिन्न घटनाहरुबाट पीडितहरुको कथा प्रदशस्नीमा राखिएका फोटोमा झल्किन्छ । महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको फोटो प्रदर्शनीको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायत द्वन्द्व पीडितले संयुक्त उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा द्वन्द्वका बेलाका घटनाहरुलाई समेटेर बनाइएको कथामा नाटक प्रदर्शन गरिएको थियो । त्यसैगरी देशका विभिन्न ठाँउमा रहेका सशस्त्र द्वन्द्वकालका पीडितहरुको कारुणीक कथालाई समेटेर तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवम् राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘द्वन्द्वका नमेटिएका घाउ’ नामक पुस्तक विमोचन गर्नुभएको थियो ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको