पहिरो खसेर वीपी राजमार्ग अवरुद्ध

काठमाडौँ – वीपी राजमार्ग अन्तरगत नमोबुद्ध नगरपालिका-२ सेल्फी डाँडा नजिकै शुक्रबार बिहान पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। बिहान सडकमाथिबाट खसेको पहिरोको कारण सडक अवरूद्ध भएको नमोबुद्ध नगरपालिका- २ का अध्यक्ष संजिब ढकालले जानकारी दिए।

पहिरो पन्छ्याउने काम सुरु भएको तर दुवैतर्फ अवरुद्ध रहेको कारणले एम्बुलेन्ससमेत रोकिएको वडा अध्यक्ष ढकालले बताए। तत्काल राजमार्ग खुलाउनको लागि जेसिभि बाटोमा आउँदै गरेको ढकालको भनाई छ।

राजमार्गमा पहिरो खसेपछि वीपी राजमार्ग हुदै पुर्व जाने र पुर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। राजमार्ग खुलाउनको लागि पहल भइरहेको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको