चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट यसरी बच्न सकिन्छ

गर्मीमा लामखुट्टेले निकै सताउँछ। लामखुट्टको टोकाइले मलेरिया, इन्सेफलाइटिस, डेंगु जस्ता रोग लाग्न सक्छ।

चिकित्सकहरुका अनुसार लामखुट्टेको देख्ने क्षमता राति झन् धेरै हुन्छ। सकेसम्म यसको टोकाइबाट जोगिन उनीहरुले सुझाव दिदैं आएका छन्।

लामखुट्टेबाट बच्ने सबैभन्दा सजिलो र सुरक्षित उपाय झुल लगाएर सुत्नु हो। त्यस्तै हलुका रंगका पुरा बाहुला भएका कपडा लगाउने र साँझमा झ्याल ढोका लगाउने गर्दा पनि लामखुट्टेको टोकाइबाट केही बच्न सकिन्छ।

–सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी फैलिन्छ। लामखुट्टेले अण्डा पार्ने र बच्चा हुर्काउने भएकाले घर वरिपरि यस्ता खाल्डाखुल्डी भए पुर्नुपर्छ।

– सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी जस्ता विरुवाले प्राकृतिक रुपमा लामखुट्टे आउन कम गर्छन्। यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ।

–लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्ता ठाउँ सफा र खुला राख्नु पर्छ।

बजारमा उपलब्ध लामखुट्टे धपाउने धुप, लिक्विड, स्प्रे पनि प्रयोग गर्न सकिन्छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको