एट्लेटिको म्याड्रिडको डेब्यूमा लुईस सुआरेजको कीर्तिमानी प्रदर्शन

एट्लेटिको म्याड्रिडको डेब्यूमा लुईस सुआरेजले दुई गोल गर्नुका साथै एक गोलमा सहायकको भुमिका निभाएका छन्।  ७०औं मिनेटमा मैदान प्रवेश गरेका सुआरेजको सानदार प्रदर्शनको मद्दतमा आइतबार राति स्पेनिस ला लिगामा भएको खेलमा म्याड्रिडले ग्रानाडालाई ६-१ गोलअन्तरले पराजित गर्यो।

भर्खरै बार्सिलोनाबाट अनुबन्ध भएका सुआरेज मैदान प्रवेश गर्नुअघि एट्लेटिकोका डियगो कोस्टा, एन्जिल कोरिया र जोए फेलिक्सले गोल गरिसकेका थिए। उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै मार्कुस लोरेन्टेको गोलमा पास उपलब्ध गराएका थिए।

८५औं मिनेटमा लोरेन्टको क्रसमा हेडर गोल गर्दै सुआरेजले डेब्यू गोल गरे भने इन्जुरी समयमा रिबाउन्डमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को जित दिलाए।

गत शुक्रबारमात्रै सुआरेज एट्लेटिकोसँग दुई वर्षका लागि अनुबन्ध भएका थिए।  एट्लेटिकोको इतिहासमा डब्यू खेलमा गोल गर्ने र सहायकको भुमिका खेल्ने उनी पहिलो खेलाडी बने।

सिफारिस

एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा (तस्वीरहरू)

काठमाडौं - लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले...

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

धेरै पढिएको