छाडा पशुचौपायाका लागि भवन निर्माण गर्दै गन्यापधुरा गाउँपालिका

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले राजमार्ग क्षेत्र तथा गाउँमा छाडा छोडेका पशुचौपायाको संरक्षणका लागि भवन निर्माण गरीरहेको छ । धार्मिक, ऐतिहांसिक प्राकृतिक रुपमा रमणिय रहेको गन्यापताल क्षेत्रमा छाडा छोडेका पशुचौपायाका लागी भवन बनाईएको हो ।

छाडा गाईबस्तु सुरक्षाका लागि गन्यापधुर गाउँपालिकाले गन्यापताल लेकमा करिब २ सय १५ गाई बस्न सक्ने क्षमताको भवन निर्माण गरेको छ । छाडा पशुचौपायाका लागी गन्यापधुरा गाउँपालिकाले जंगलमा गोठ बनाएको छ । करिव तिन लाखको लगानीमा एक संरक्षण भवन निमार्ण गरि छाडा गाईबस्तुलाई त्यहाँ राखेको गाउँपालिकाले जनाएको छ ।

घना जंगल गन्यापताल क्षेत्रमा सयौका संख्यामा गाई तथा घर पालुवा पशु चौपाया छोडिने गरेका छन । अत्याधिक चिसो क्षेत्रमा पशुचौपायको सहजताका लागी गोठ निर्माण गरिएको हो । अहिले अढाई सय बढी पशुचौपाय अटाउने काठको भवन बनाई जस्तापाताले छानो छाईएको छ । अझै तिन चार वटा अरु गोठ पनि बनाईने गाउँपालिका अध्यक्ष नबल मल्लले बताए ।
गन्यापताल क्षेत्र संग डोटीको शिखर नगरपालिका र जोरायल गाउँपालिकाको सिमा जोडिएको छ । शिखर नगरपालिका र जोरायल गाउँपालिका लाई पनि गोठ निर्माणका लागी आग्रह गरेको अध्यक्ष मल्लले बताए ।निर्माण गरिएको गोठमा हाल सवा एक सय जति गाईहरु आफै आई बाँस बस्छन । आगामी दिनमा अझै यस्ता गोठ निर्माण गरि पशु चौपायाको बाँच्ने हकको पनि संरक्षण गर्ने योजनामा गाउँपालिका रहेको उनले बताए ।

परापुर्व कालदेखि मानव ईतिहास धार्मिक रुपमा गाईसंग जोडिएको छ । जीवन सहजताका लागि कृषि खेतिपाती र आर्थिक व्यवस्थापनमा गाईको महत्व छ । र हाम्रो धर्म संस्कृतिले पनि गाई लाई पनि माताको रुपमा लिईन्छ । आज आधुनिक संसारमा गाईको अपमान गरि जताततै छाडा छोडिदिने गरेकाले गाईको संरक्षणको अपेक्षा हामी मानव बाटै गरेका छौ । यस कारण जंगलमा छोडिएका गाई लाई चिसो बाट जोगाउन गोठ निर्माण गरेको उनले बताए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको