आईपीएल: मुम्बइ इण्डियन्सद्वारा हैदरावादसामु २०९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदरावादसामु २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रनको योगफल तयार पारेको हो।

हैदरावादसामु विशाल लक्ष्य प्रस्तुत गर्न मुम्बइका क्वीनटन डि ककले ६७ रनको योगदान गरे। ३९ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। ओपनिङ ब्याट्सम्यानको रुपमा आएका कप्तान रोहित शर्मा ६ बलमा नै पवेलियन फर्के। सुर्यकुमार यादवले २७ रन जोडे।

हैदरावादका लागि सन्दीप शर्मा र सिद्धार्थ काउलले समान २ विकेट झारे। रसिद खानको नाममा १ विकेट रह्यो।

आइपीएलमा दुवै टोली तेस्रो जितको खोजीमा छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको