रामेछापमा कोरोनाका कारण अस्पताल सहित, मालपोत र नगरपालिकाको सेवा बन्द

रामेछाप – चिकित्सकसहित स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि रामेछाप जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सेवा अनिश्चित समयलाई बन्द गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकसहित ७ जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालप्रमुख डा.रोशन ग्वाछाले विज्ञप्तिमार्फत अत्यावश्यकबाहेकका सबै प्रकारका उपचारसेवा शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जनाएका छन् ।

यसै गरी रामेछाप नगरपालिकाले पनि कर्मचारीमा कोरोना संक्रमण फेला परेको भन्दै अर्को सूचना प्रकाशन नभएसम्म नगरपालिका बन्द रहने जनाएको छ ।  बजार बिहान १० बजेसम्म मात्र सञ्चालन गर्ने, आन्तरिक यातायात बन्द रहने र नगरपालिकाबाट अत्यावश्यक र विद्युतीय सेवा मात्र सञ्चालन हुनेछन् ।

सदरमुकाम मन्थलीस्थित मालपोत कार्यालयले समेत २९ गतेसम्म कार्यालय बन्द हुने जनाएको छ । जिल्लामा थपिएका २५ संक्रमितमा अधिकांश रामेछाप र मन्थली नगरपालिकाका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको