डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टी

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ३ बैतडीका २ र दार्चुलाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६ नमुना परीक्षण भएको अस्पतालले जनाएको छ । जस मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको र बाकि २९ नमुना नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी भुसालले जानकारी दिए ।
शुक्रवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकाका २ जना र डडेल्धुरा अस्पतालका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी बैतडी जिल्लाको सुर्नया गाउँपालिकाका १ जना र पाटन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले सार्वजनिक गरेको सुचनामा उल्लेख गरीएको छ ।

सिफारिस

तस्वीरमा हेर्नुस् लुम्बिनीले एनपीएल सिजन–२ को उपाधि जित्दाको क्षण

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै...

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज (शनिबार) हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे...

उपरथीमा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

उपरथीमा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई...

मिर्गौला पीडित हमाललाई हङकङबाट ९ लाख १६ हजार सहयोग

ललितपुर - पर्वत निवासी मिर्गौला पीडित ३१ वर्षीय प्रताप...

संखुवासभाबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री दीपक खड्का सिफारिस

खाँदवारी - नेपाली कांग्रेस संखुवासभाले आगामी प्रतिनिधिसभा चुनावका लागि...

एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा (तस्वीरहरू)

काठमाडौं - लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर...

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार...

धेरै पढिएको