सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप, २२ जना घाइते

सर्लाहीमा प्रहरी कार्यालय घेराउ गर्न गएको समूह र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्।

एक दलित व्यक्तिको हत्याको विषयलाई लिएर नाराबाजी गर्दै गएको समूहले प्रहरी कार्यालयमा ढुंगामुढा गरेको प्रहरीले जनाएको छ। रामनगर गाउँपालिका ७ का ६० वर्षीय महेन्द्र राम गतसाता स्थानीयबीचको झगडामा मारिएका थिए। सोही विषयलाई लिएर स्थानीयले ढुंगामुढा गरेपछि झडप भएको हो।

प्रहरीले घटनामा संलग्न तीनजनालाई घटना भएकै दिन पक्राउ गरेको भएपनि प्रदर्शनकारीले अन्य पनि संलग्न भएको भन्दै प्रदर्शन गरेका हुन्। यस्तै मृतकलाई शहिद घोषणा र १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले बताए।

बुधबार प्रदर्शनकारीको ढुंगा लागेर दुई जना डीएसपीसहित २२ जना प्रहरी घाइते भएका छन्। उनीहरुको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी कुँवरले बताए।

यस्तै प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। अहिले प्रदर्शनकारी र प्रशासनबीच छलफल भइरहेको छ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको