रामेछापमा करदाता सेवा कार्यालय स्थापना , बुधबार देखि सेवा सुचारु

रामेछाप-रामेछापकाे मन्थलीमा करदाता सेवा कार्यालयले बुधबार देखि सेवा सुरु गरेकाे छ । अान्तरिक राजस्व कार्यालय धुलिखेलबाट संचालन भैरहेकाे सेवा अाजबाट करदाता सेवा कार्यालय मन्थलीबाट सेवा दिन सुरु गरिएकाे हाे ।

यस अघि करदाताहरु कर बुझाउन आन्तरिक राजस्व कार्यालय धुलिखेल जाने गरेका थिए । रामेछापकाे मन्थलीमा करदाता सेवा कार्यालय स्थापना भए संगै अाजलेखि रामेछाप बासीले कर सम्बन्धि कामका लागि धुलिखेल जानू नपर्ने भएकाे हाे । कर कार्यालयकाे उत्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कर कार्यालय जिल्लामा स्थापन भएकाेमा खुसि व्यक्त गर्नु भयाे । रामेछपका नागरिकले कर तिर्नका लगि धुलिखेल धाइरहनु नपर्ने भएकाे बताउदै बस्नेतले करकाे दायरालाइ फरकिलाे पार्नुपर्ने बताए ।

यसैगरि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले
नागरिकलाई स्वस्फूर्त कर तिर्ने बानीकाे बिकास गराउन कर निति तथा करदाता शिक्षा नागरिक स्तरमा पुर्याउनु पर्ने बताइन । राजस्व तिर्नकाे लागि रामेछाप बाणिज्यकाे तर्फबाट सबै खाले सहयोग गर्ने बताउदै रामेछापमा सेवा सेरु भएकाेमा उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष केशब घिमिरेफे खुसि व्यक्त गरे ।

रामेछाप जिल्लामा हाल सम्म ५ हजार ७ सय करताहरु रहेका छन् । जिल्लाबाट सेवा सुरु भएसगै करदाता संख्या थपिने र साना व्यवसायी पनि करकाे दायरामा अाउने हुदा अर्काे बर्ष करलाता १० हजार नाघ्ने अानुमान गरेकाे कार्यालयले जनाएकाे छ । कार्यालयबाट व्यक्तिगत प्यान,व्यवसायिक प्यान, भ्याट, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान,कर विवरण,  आय विवरण, अन्तःशुल्क, विवरण बुझाउने लगायतका सेवा प्रदान हुने बताइएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको