सशस्त्र प्रहरी नवलपरासीद्वारा कोभिड-१९ सम्बन्धित जनचेतनामूलक कार्यक्रम

रबिन्द्र यादव

नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको सशस्त्र प्रहरी नेपाल २६ नं गण बेलासपुरले कोभिड-१९ सम्बन्धित जनचेतनामूलक कार्यक्रमसंगै मास्क वितरण गरेको छ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल गण नं २६ गणले पाल्हिनन्दन गाउँपालिकाको बेलासपुर चोकमा सर्वसाधारण स्थानीयलाई कोभिडबाट बच्न अपनाउनुपर्ने सावधानीसंगै मास्क र पम्पलेट वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक , सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरका गणपति महेश अधिकारी, पाल्हिनन्द गाउँपालिका अध्यक्ष दिपक गुप्ता ( बैजु ), राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । उपस्थित जन समुदायलाई संबोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले निकट भविष्यमा समेत यस्ता जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिदै जाने बताए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको