ला लिगा : रियल म्याड्रिड र बार्सिलोना दुवै पराजित

स्पेनी ला लिगामा रियल म्याड्रिड र बार्सिलोना दुवैले शनिबार स्तब्धपूर्ण हार बेहोरेका छन् । लिग च्याम्पियन रियल घरमा यसै सिजन मात्र बढुवा भएको काडिजसँग पराजित भएको हो । सात महिनायता रियलको यो पहिलो हार हो ।

खेलको १६ औं मिनेटमा एन्थोनी लोजानोले गरेको गोल निर्णायक सावित भयो । यो सिजन अविश्वसनीय खेल प्रदर्शन गरिरहेको कार्डिजको १० अंक छ । रियल पनि समान १० अंकमा गोल अन्तरले शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा गेटाफेले अर्को खेलमा बार्सिलोनालाई १–० ले हराएको हो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाको यो पहिलो हार हो । गेटाफेका लागि जेमी माटाले पेनाल्टीबाट एक मात्र गोल गरे ।

बार्सिलोनाले यसअघि सेभियासँग पनि गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनाको चार खेलबाट सात अंक मात्र भएको छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको