काठमाडौं – गायक टेक बिसीको नयाँ गीत “मायाले मार्यो” युट्युवमा सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको गीतमा शब्द संगीत उमेश मुस्कानको रहेको छ ।  गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

झुम्न मिल्ने गीतको म्युजिक भिडियोमा उद्धव बिसी र रिचा थापाको अभिनय देख्न सकिनेछ । यो गीत छमछमी नाच्न मिल्ने र सुन्दा पनी रमाइलो महसुस गराउने भएको हुँदा  गीतले सबैको मन जित्नेमा आफु विश्वस्त रहेको गायक टेक बिसीको भनाई छ ।

हेर्नुहोस् भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here