तरुणदलद्वारा तराईका बाढी पीडितलाई राहत स्वरुप खाद्य सामग्री प्रदान

धनुषा– नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले बाढी र पहिरोका कारण विभिन्न ठाउँमा पीडित बनेकाहरुलाई राहत वितरण गरेको छ ।

महासचिव भुपेन्द्रजंङ्ग शाही नेतृत्वको टोलीले तराईका विभिन्न जिल्लामा पुगेर बाढी पीडितलाई राहत वितरण गरेको हो । टोलीले मंगलबार धनुषा, महोत्तरी र सप्तरी जिल्लाको तिलाठि कोलाडि गाउँपालिकाका बाढी पीडितहरुलाई राहत स्वरुप खाद्य सामग्री प्रदान गरेको हो । यसअघि सोमबार रौतहटका बाढीपीडितलाई खाद्य सामग्री प्रदान गरिएको थियो ।

नेबिसंघका पूर्व केन्द्रीय अध्यक्ष एवं कांग्रेस नेता रन्जित कर्ण, नेपाली कांग्रेस सप्तरी सचिव रामकुमार यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको