काठमाडौं- नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ यसै क्रममा गायिका सबिना शेर्पाको तीज गीत ‘पाउजु’ सार्वजनिक गरिएको छ ।

निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा तृप्ति खड्का(गुरूङ)को शब्द/संगीतमा  गायिका शेर्पालाई सन्दीप न्यौपानेले साथ दिएका छन।

बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काको छायांकन र  लक्ष्मण चौहानले सम्पादन गरेको छन ।  भिडियोमा गायिका शेर्पा र बिजय गुरूङको अभिनय रहेको छ ।

हेर्नुस् भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here