प्रहरीलाई ठूलो सफलता : बिहे गर्न नमानेको भन्दै युवतीको हत्या गर्ने अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं – मकवानपुर घर भई ललिपतुर बस्ने तारा भन्ने सुनिता लामा र काभ्रे घर भई ललिपतुर बस्ने राजेश लामाबीच प्रेम सम्बन्ध थियो । उनीहरुबीचमा विवाह गर्ने निधो पनि भएको थियो । तर, ताराले राजेशसँग विवाह मानेनन् ।

आफूसँग विवाह गर्न नमानेको भन्दै राजेशले ताराको हत्या गरेर फरार रहेका अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । बिहेको कुरा छिने पनि आफूसँग बिहे गर्न नमानेको भन्दै ललितपुरमा २०६४ पुस २७ गते ताराको हत्यापछि राजेश फरार थिए ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को टोलीले आज राजेशलाई पक्राउ गरेको हो । सीआइबीका प्रमुख डीआइजी निरज शाहीले विगत सात महिनादेखिको अनुसन्धानबाट अभियुक्त लामा पक्राउ गरिएको बताए । स्रोतका अनुसार, राजेश लामा ताराको हत्यापछि मकवानपुरकै एक गाउँमा मःम पसल सञ्चालन गरेर बसेका थिए ।

पक्राउ अभियुक्तबारे थप अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको