आगामी ३ दिनको मौसम : आंशिकदेखि भारि वर्षासम्मको सम्भावना

काठमाडौं – मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर प्रवेश गरेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदलीको अवस्था रहेको र  देशका पश्चिमि पहाडी भू-भागका केहि स्थानहरूमा वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

यस्तो छ आगामी तीन दिनको मौसम

श्रावण १३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ |

श्रावण १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ | देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा मध्यम देखि भारि वर्षाको संभावना छ।

श्रावण १५ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ । देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा मध्यम देखि भारि वर्षाको संभावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ |

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको