भृकुटीमण्डपमा श्रृजनशील उद्यमी मेला हुँदै

काठमाडौं – महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ हुने भएको छ । साउन १६ देखि २० गतेसम्म हुने कार्यक्रमलाई तीज महोत्सव २०१९ नाम दिइएको छ ।

भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुने मेला ५ दिन सम्म सञ्चालन हुनेछ । १८ औँ संस्करणको मेलामा २ सय भन्दा बढी महिला उद्यमी तथा सहयोगी संघ संस्थाहरुको सहभागिता रहने छ । कार्यक्रमलाईं ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको महिला श्रृर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।

महिलाहरुको आत्मविश्वास बढाएर, क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाई श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउनु नै संस्थाको मुख्य उदेश्य रहेको केन्द्रकी अध्यक्ष थापाले बताउनुभयो । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा मेला उपयोगी हुने आयोजकका विश्वास छ ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको