नयाँ दिल्ली – काश्मीरको सन्दर्भमा भारतले चालेको कदमलाई लिएर चीनले असन्तुष्टी जनाएपछि भारतले त्यसको प्रतिवाद गरेको छ ।

चीनले चिनियाँ सीमाको पश्चिमतर्फको आफ्नो भूभाग भारतले आफ्नो प्रशासनभित्र पारेको प्रसंगमा मंगलबार टिप्पणी गर्न आग्रह गर्दा भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले भनेका छन्,‘‘जम्मु काश्मीर ‘रिअर्गनाइजेसन बिल २०१९’भारतको भूभागसँग सम्बन्धित आन्तरिका मामिला हो ।भारतले अरु देशको आन्तरिक मामिलाबारेमा प्रतिक्रिया दिन चाहँदैन । अरु देशले पनि त्यसै गरुन् भन्ने चाहन्छ ।” -एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here