लहानमा विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि तीन दिने तालिम

  •  महेश सिंह महतो

सिरहा – सिरहाको लहानमा आजदेखि ३ दिने विद्यालयको व्यवस्थापकीय क्षमता सुधार तथा सुशासनका लागि विद्यालय व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धी तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सप्तरीको सुरुङ्गा नगरपालिका ( शिक्षा युवा तथा खेलकुद शाखा) को सहयोगमा तालिम आयोजना भएको आयोजक संस्था सबल नेपालका राधेश्याम रामले जानकारी दिए । तालिमको उदघाटन गर्ने क्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले तालिमले विद्यालय क्षेत्र सुधार गर्न अति आवश्यक भुमिका खेल्ने बताएका छन ।

प्रमुख चौधरीले सामुदायिक विद्यालयहरुको पठन पाठन अहिले पनि संन्तोष जनक नभएकोले सुधार गर्न नगरपालिका बिभिन्न खालका प्रयासहरु गरीरहेको बताए । तालिममा बाल संरक्षण नीति , मिल प्रणाली , बालमैत्रि विधालयको सुचकहरु , विद्यालयमा लेखा ब्यबस्थापन तथा शैक्षिक सामग्री व्यबस्थापनको बारेमा छलफल हुने गरेको आयोजक संस्थाले जनाएको छ । करिब २५ जना सहभागीता रहेको तालिमको सहजिकरण सवल नेपालका नगर शिक्षा अधिकृत हिरालाल राणा , शिक्षा श्रोत व्यक्ति भोगेन्द्र कुमार यादव गरि रहेका छन्  ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको