इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को मृत्यु, ७० भन्दा बढी घाइते

काठमाडौं- तान्जानियाको मोरोगोरो शहर नजिक इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को ज्यान गएको छ । विष्फोटमा परी ७० भन्दा बढी घाइते भएका छन् ।

इन्धन बोकेको ट्याङ्कर विष्फोट भई निस्किएको ज्वालाका कारण धेरैको मृत्यु भएको जनाइएको छ । मृतक अधिकांश मोटरसाइकलमा यात्रारत भएको र उनीहरु ट्याङ्करबाट चुहिएको इन्धन जम्मा गरिरहेका जनाइएको छ ।

चुहिएको इन्धनमा चुरोटको ठुटो फाल्दा आगलागी भई विष्फोट भएको जनाइएको छ।

सिफारिस

भुटान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्।...

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ ।...

त्रिदेशीय टी-२० क्रिकेट: ओमानविरुद्ध नेपालको शानदार जित

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध...

सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने...

फेरि देशभर मनसुनी वायु सक्रिय : कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी...

टी–२० सिरिज: घरेलु टोली क्यानडासँग नेपाल पराजित

ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली...

धेरै पढिएको