नेपाली काँग्रेस रामेछापले निकालाे यस्तो विज्ञप्ति

रामेछाप जिल्लामा नेपाली काँग्रेसका पालिका प्रमुखका उमेदवारले सामुहिक विज्ञप्ति जारी गरेका छन ।

स्थानीय तहमा अनियमितता भएकाे भन्दै बिभिन्न माग सहित बुधबार जिल्लाका ७ वटै स्थानिय तहका पराजित पालिका प्रमुखले  सामुुहिक विज्ञप्ती जारी गरेकाे छ ।

नेपाली काग्रेस प्रतिपक्षमा रहे पनि हल सम्मकाे गतिविधिलाई परीक्षण कालका रुपमा लिई स्थानीय सरकार द्धारा गरिएका गल्ती तथा कमी कमजोरीलाई सामान्य सुझाब  मात्र दिदै अाएकाे र सुझावलाई मनन नगरेकाे र गल्ति नसुधारेकाले यश पटक  चेतवानी स्वरूप विज्ञप्ति निकालेकाे जनाएको छ । सो विज्ञप्तीमा स्थानीय तह भ्रष्टाचारले तहस नहस भएको, विधि विधान पालना नगरिएको , स्थानीय प्रमुखहरुले अाफुलाई राजा जस्तो ठानेर व्यबहार गरेकाे र नागरिकलाई अनावश्यक दु:ख दिने गरेकाे र  जनप्रतिनिधिहरुको मनोमानिले हद नाघेको हुदा सचेत गराउनका लागि विज्ञप्ति निकाल्नु परेकाे खाडादेवि गाउपालिकाका अध्यक्षका उमेदवार बेदराज लामा बताउनु भयाे ।

काग्रेको सालिनता र धैर्यता लाई कमजोरीका रुपमा लिदै बेला बखत अब काग्रेस छैन सकियो भन्ने जस्ता अभिब्यक्ति दिने ,चरम दम्भ र अहंकार को आडमा गरिएका यस्ता नकरात्मक टिप्पणी प्रति काग्रेसका तत्कालिन उमेद्धार हरुले खेद प्रकट गरेको कुरा समेत विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काग्रेसको तर्फबाट उमेद्वार बनेका मन्थली नगरपालिकाका बिनोद कार्की,सुनापाति गाउ पािलकाका जितेन्द्र मोक्तान,लिखु तामाकोशी गाँउपालिकाका चन्द्र बहादुर राउत उमाकुण्ड गाँउपालिकाका हिक्मत सुनुवार खाँडादेवी गाउपालिकाका बेदराज लामा , दोरम्बा गाँउपालिकाका मान बहादुर लामा र गोकुलगंगा गाउपालिकाका नानिबाबु बस्तेतले बिज्ञप्तीमा सामुहिक रुपमा हस्ताक्षर गरेका छन ।

यसैगरि विज्ञप्तिमा कतिपय पालिकारु आफन्तहरु भर्ना गर्ने भर्ति केन्द्र जस्ताे बनेको,स्थानीय तहका वडा अध्यक्षहरुले आफै बजेट बिनियोजन गर्न लगाई आफ्नै डोजर र टिफर प्रयोग गरी आफै धामी आफै बिरामीको नाटक गर्दा भ्रष्टाचार भएको देखिएकोले यस्ता गतिबिधिहरु तुरुन्त बन्द गरी लोतान्त्रिक मुल्य र मान्यता अनुसार कार्य सन्चालन गर्न अनुरोध गरिएको छ । यदि यो अनुरोधलाई स्वीकार नगरे पालिका मार्फत भए गरेका सबै बिषको भण्डाफोर गर्दै  सम्बैधानिक  निकायमा जान बाध्य हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

यस्तो विज्ञप्ति 

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको