काठमाडौं – नीजि क्षेत्रको सबैभन्दा ठुलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेल एक दिनका लागि बन्द हुने भएको छ । केही सेवा विस्तार गर्न लागेकाले आज (सोमबार) राति ९ बजेदेखि भोली (मंगलबार) विहान ९ बसेसम्मका लागि सेवा प्रभावित हुने एनसेलले जनाएको छ ।
उसले नयाँ पुस्ताको विलिङ अपडेट गराउनको लागि बन्द गर्न लागेको बताएको छ ।