रामेछाप उद्योग वाणिज्य संघ सम्मानित

रामेछाप -उद्योग वाणिज्यको क्षेत्रमा उत्कृष्ठ कार्य गरे वापत रामेछाप उद्योग वाणिज्य संघ सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा महासंघले रामेछाप उद्योग वाणिज्य संघलाई सम्मान गरेको हो ।

बाग्मति प्रदेशमा रहेका ख बर्गका उद्योग बाणिज्य संघहरु मध्ये रामेछाप उद्योग वाणिज्य संघले उत्कृष्ठ कार्य गरेको मूल्यांकनको आधारमा उक्त सम्मान दिने निर्णय भएको थियो ।

काठमाण्डौंमा आयोजित एक भव्य कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

करिव ३ दशक देखि रामेछाप जिल्लामा रहेका व्यवसायीहरुको हक हितका साथै उद्योग व्यवसायको प्रबद्र्धनमा रामेछाप उद्योग वाणिज्य संघले महत्वपूर्ण योगदान गर्दै आएको छ ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको