यस्ता छन् पर्यटनमन्त्रीका एक वर्षे योजना : वृद्धवृध्दालाई हवाई टिकटमा ५० प्रतिशत छुट (पूर्णपाठ)

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्।  सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने प्रमुख प्राथिमकताका कार्यक्रम सार्वजनिक गरेका हुन्।

कार्यक्रम अनुसार मन्त्री भट्टराईले यही आवबाटै लागू हुने गरी ७० वर्ष माथिका वृद्धवृद्धलाई हवाई टिकटमा ५० प्रतिशत छुटको घोषणा गरेका छन्।  त्यसैगरि अपांगता भएका नागरिकलाई हिन्दुहरूका आराध्यदेव पशुपतिनाथका चारै ढोकासम्म पुग्ने गरी ह्वील चियरसहितको पूर्वाधार बनाइने बताएका छन्।

मन्त्री भट्टराईले नेपाल वायु सेवा निमगका सबै जहाज उडाउने गरी व्यवस्था गरिने बताएका छन्। उनले चीनको गोन्झाउमा उडान भर्ने सहमति आइसकेको पनि जानकारी दिए।  उनले लुम्बिनीमा मेडिटेसन सेन्टर सञ्चालनका लागि युनेस्कोसँग छलफल गरिरहेको बताए। भट्टराईले त्रिभुवन विमानस्थलमा सम्माननीयलाई मात्रै गाडीसहित जाने व्यवस्था गरिने उल्लेख गरे।  मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० सफल बनाउनका लागि एक नेपाली एक पर्यटक अवधारणा अघि सारेका छन्। उनले नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बताएका छन्।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्तर्गतबाट चालु आर्थिक वर्षमा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरूको सार्वजनिकीकरणमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संवोधन यस्तो छ !

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको