सरकारले बहुमतकाे बलमा कर आतङ्क मच्चायो : कांग्रेस नेता लामा

रामेछाप – नेपाली कांग्रेसकाे दोस्राे चरणकाे जनजागरण कार्यक्रम आजबाट सुरु भएकाे छ । विपि जयन्तीको अवसर पारेर सुरु भएकाे जागरण अभियानमा देशभरका सबै क्षेत्रहरुमा क्षेत्रीय स्तरकाे कार्यक्रम भएकाे छ । साेहि अभियान अन्तर्गत रामेछापकाे दुई वटै क्षेत्रमा कार्यक्रम भएकाे छ ।

जागरण अभियान कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस दाेलखाका महासमिति सदस्य बर्मा लामाले याे सरकार बहुमतकाे बलमा कर आतङ्क मच्चाइरहेको बताएका छन् । सामान्य किसान ज्याला मञ्दुरी गर्ने सबैसग कर असुल्ने नीति लिएकाे भन्दै लामाले सरकारलाई कर आतङ्क तिर लागेकाे आराेप लगाए । कुखुराकाे अन्डा बेच्नेदेखि, नाङ्लाेमा मकै बेच्ने सम्मलाई कर तिराउने नीति सरकार लिएकाे बताए ।

त्यसैगरि लामाले कांग्रेसले हार्दा के कस्ताे अप्ठ्यारो तथा समस्या भाेग्नु पर्याे नेकपाकाे शासनमा कस्ताखालका समस्याहरु भाेग्नु पर्दाे रहेछ भनेर जनताले याे बुझ्ने माैका पाएकाले कांग्रेसले चुनाव हार्नु पनि जे हुन्छ राम्रैकाे लागि हुन्छ भन्ने जस्ताे भएकाे बताए ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको