काठमाडौँ – देशभर अहिले रोपाइँ चलिरहेको छ । मनसुन सुरु भएसँग रोपाइँ सुरु भएको हो । काठमाडौं उपत्यकामा पनि रोपाइँ चलिरहेको छ ।

साँखु, भक्तपुर लगायतको धेरै जसो ठाँउमा रोपाइँ सकिसकेको छ भने केहि ठाउँमा किसानहरु धमाधम खेतमा धान रोपिरहेका छन् ।

यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा धान रोपिसकेको हो । यसै क्रममा बिहिबार भक्तपुरमा देखिएको रोपाईको केहि दृश्य :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here