कम्युनिस्टहरुकाे भविष्य छैन: महामन्त्री काेराइला

रामेछाप- नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कम्युनिस्टहरु लामाे समय टिक्न नसक्ने भन्दै कम्युनिस्टहरुकाे भविष्य नभएकाे बताउनु भएकाे छ ।

सत्तारुढ दल नेकपाले चाईनिज कम्युनिस्टकाे प्रशिक्षण लिनुलाई कांग्रेसले कसरी लिएकाे ? भन्ने पश्नमा डा. काेइरालाले कम्युनिस्टहरु इतिहासमा कहिपनि लामाे समयसम्म टिक्न नसकेकाे भन्दै उहाले कम्युनिस्ट  टिकिरहनकाे लागि विचार फेरिरहनु पर्ने भएकाले चाईनिज कम्युनिस्टकाे प्रशिक्षण लिएकाे बताउनु भयाे ।

यसै गरि उहाले यस अघिपनि  कम्युनिस्टहरुले बहुलवाद, माक्सवाद, मायाेवाद लगाएतकाे बाहानामा टिक्न खाेजेकाे भएता पनि लामाे समय टिक्न नसकेकाले अब चाईनिज कम्युनिस्टहरुकाे प्रशिक्षण तिर लागेकाे हुन सक्ने अाराेप लगाउनु भयाे । त्यसैगरि कोइरालाले पार्टी भित्र हुने घात अन्तरघातकाे अन्त्य भएमा कांग्रेसले कसैसँग पनि हार ब्यहाेर्नु नपर्ने समेत दावि गर्नुभयाे । ‘महाधिवेशनकाे अबधिमा गुट उपगुट भएपनि त्यस पछि भने पार्टी एक भएर अघि बढ्नु पर्ने बताउनु भयाे

रामेछापको मन्थलीमा बिहीबार बिहान नेपाल प्रेस युनियन रामेछापदले आयोजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा काेइरालाले नेकपा सरकार विना याेजना समृद्धिकाे सपना बाँडिरहेकाे अाराेप लगाउनु भयाे । उहाले देशकोको विकास र समृद्धिको लागि दीर्घकालीन याेजनन र उत्पादनमा जोड दिनुपर्ने समेत बताउनुभयाे ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको