मन्थली – मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली माविलाई शैक्षिक हबकाे रुपमा विकास गर्नुुुुुुपर्ने बताउनु भएकाे छ ।

रामेछापकाे नमुना विद्यालय भएकाे , विभिन्न किसिमको सम्भावना रहेकाे, संघिय सरकार र प्रदेश सरकारकाे विचमा पर्ने हुदा मन्थली माविलाई शैक्षिक हब बनाउन सकिने बस्नेतले बताउनु भयाे । नगर भित्र रहेकाे विद्यालयमा शिक्षक दरबन्दी मिलानकाे काम भैरेकाे बताउनु भयाे । यसै गरि अावस्यकताकाे अाधारमा शिक्षक दरबन्दी मिलान गरेर समास्या समाधानकाे पहल गर्ने पनि जानकारी दिनुभयाे ।

विद्यालयकाे सामाजिक परिक्षणकाे अवसरमा साे विद्यालयमा लामाेसमय शिक्षण गर्ने शिक्षक, अबकास प्राप्त शिक्षकलाई दाेसल्ला तथा प्रमाण पत्रद्वारा सम्मान गरेकाे छ । त्यसै गरि शतप्रतिशत उतिर्ण गराउन सफल विषय शिक्षकलाई नगद ५ हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरेकाे छ ।
o
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतकाे पणरमुख अातितथ्यतामा भएकाे थियाे ।
मन्थली माविलाई शैक्षिक हब बनाउनुपर्छ : नगर प्रमुख बस्नेत
सिफारिस
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक
कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...
प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई
पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्।
पोखरा फोटोग्राफर संघद्वारा आयोजित...
गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...
भर्खरै
प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई
पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...
गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...
भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग
काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...
नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने
काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...
इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट
काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...
रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना
काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...
