खुल्ला भलिबल प्रतियोगिता अाजबाट सुरु

मन्थली,रामेछाप – राइजिङ्ग स्टारयुवा क्लव  मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता अाजबाट ठुलीमदाैकाे खेल भलिमैदानमा सुरु भएकाे छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न संघ संस्था तथा क्लबहरु गरि १२ समुहकाे सहभागीता रहेकाे छ ।  लिक चरणकाे खेलमा पहिलाे खेलमा मन्थली ४ सालु र त्रिशक्ति युवा क्लव भटाैली बीच भएकाे खेलमा भटाैलीलाइ पछि पार्दै  सालुले जित हात पारेकाे छ । अर्काे राईजिङ्ग स्टार मन्थली र रामेछापबिच भएकाे खेलमा राइजिङ्ग स्टारलाइ पछार्दै रामेछापले जित हासिल गर्न सफल भएकाे छ । त्यसैगरि साेसल स्टार र सानिमदाै विच भएकाे खेलमा  साेसल स्टारले साेजेसेटमा सफलता हात पारेकाे छ ।
भने भटाैली र खादबारी बिच भएकाे खेलमा खादवारीलाई उछिन्दै भटाैलीले जित हासिल गरेकाे छ ।
लिक चरणकाे बाकी खेल भाेली हुने अायाेजकले जनाएकाे छ ।
उक्त खेलमा उत्कृष्ट हुने टिमलाई पुरस्कारकाे व्यवस्था गरिएकाे छ । खेलमा प्रथम, दितिय ,तृतिय र सान्त्वना हुन सफल टिमलाई क्रमश ७० हजार, ४५ हजार , २५ हजार र १० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र उपलब्ध गराउने राईजिङ्ग स्टार युवा क्लवका अध्यक्ष राजकुमार केसिले जानकारी दिनु भएकाे छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको