खुल्ला भलिबल प्रतियाेगितामा साेसल स्टार प्रथम

रामेछाप – राइजिङ्ग  स्टार युथ क्लव मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगितामा साेसल स्टार  मन्थली प्रथम भएकाे छ ।

मन्थली नगरपालिका ३ ठुलीमदाैमा बुधबारबाट सुरु भएकाे भलिबल खेलकाे अाज फाईनल खेल भएकाे हाे । प्रथम स्थानका लागि खादबारी र साेसल स्टार बिच भएकाे खेलमा खादबारीलाई पछि पार्दै साेसल स्टारले प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे भने भने , खादबारी दाेस्राे भएकाे छ । यसै गरि तेस्राे स्थानकाे लागि लिखुतामाकाेसी र अर्चले स्टार क्लवबिच  भएकाे खेलमा  लिखुतामाकाेसीलाइ पछिपार्दै  अर्चले स्टार क्लवले तेस्राे स्थान पक्का गरेकाे छ ।लिखुतामाकाेसिले सान्त्वना स्थानमा चित्त बुझाएकाे छ । 
खेलमा उत्कृष्ट प्रथम , द्वितीय , तृतीय र स्वान्तना हुनेलाई कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत, विशिष्ट अतिथि बरिस्ठ समाज सेवि एवम नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले क्रमश ७० हजार, ४५ हजार , २५ हजार र १० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नुभएकाे छ । यसैगरी खेलमा सहभागी उत्कृष्ट खेलाडीहरुलाई पनि सिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ ।

प्रतियोगिताकाे समापन तथा कार्यक्रम राईजिङ स्टार क्लबका अध्यक्ष राजकुमार केसि तथा मन्थली नगरपालीका प्रमुख रमेश बस्नेतकाे प्रमुख अातित्थ्यतामा भएकाे थियाे । साे कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी एंवम , नेपाली कांग्रेसका नेता कान्छाराम तामाङ  लगाएत मन्थली ३ का वडा अध्यक्ष , साेहि वडाका वडा सदस्य नाराण बाेगटि , नेपाली कांग्रेसका क्षेत्रीय सदस्य गुणराज भट्टराई (अाकाश) लगाएतकाे सहभागिता रहेकाे थियाे ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको