यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट, एसपी मनोज केसी सम्मानित

काठमाडौं – अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट ठहरिएको छ।

शुक्रवार ६४ औं प्रहरी दिवसका अवरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मोरङ प्रमुख एसपी मनोजकुमार केसीलाई सम्मान गरिएको छ। केसीले मोरङ जिल्लामा भएको रिना बस्नेत मृत्यु प्रकरण, भारतीय लुटेरा ग्याङको नियन्त्रणलगायत घटनामा सफल अनुसन्धान गरेका थिए।

प्रहरी प्रधान कार्यालयले डिआइजी केदार रिजालको अध्यक्षतामा कार्यदक्षता मूल्यांकन समिति गठन गरेको थियो। गत वर्ष सर्वोत्कृष्ट जिल्ला प्रहरीको सम्मान झापा जिल्लाले पाएको थियो।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको