यस्तो छ ‘लभ यू’ को फर्स्ट लुक

पछिल्लो समय युट्युब मार्फत प्रसारण हुने वेब सिरिजहरूले दर्शकको मन जित्न थालेका छन् । टेलिभिजनमा टेलिश्रृंखलाका रूपमा प्रसारण भैरहेका सामग्रीहरू अहिले युट्युबमा वेब सिरिजका रूपमा प्रसारण हुन थालेका हुन् । यसबीच Channel 4 TV र MB Creation को युट्युबबाट चाढै नै एउटा नयाँ वेब सिरिजको प्रसारण प्रारम्भ हुने भएको छ ।

सामाजिक कार्यमा सक्रिय र युवा अवस्थाको प्रेमलाई लछित गरेर  MB Creation को युट्युब च्यानलबाट प्रसारण हुने नयाँ वेब सिरिजको शीर्षक हो— “LOVE  YOU” । उक्त वेब सिरिज मनोज बिष्टले निर्देशन गर्ने भएका छन् भने मन्दिप गौतमले कथा लेखन गरेका छन् ।

उक्त वेब सिरिजमा रबिन बिष्ट ,सरिता थापा ,दिव्य दाहाल ,सुमन घिमिरे , दीपिका दाहाल,प्रवेश दाहाल लगायत थुप्रै कलाकारहरुले प्रस्तुत गर्नेछन  । निर्देशक विष्टका अनुसार प्रत्येक वेब सिरिजको नयाँ श्रृंखला मंगलबार Channel 4 TV बाट  प्रसारण  र MB Creation को युट्युब च्यानलमा अपलोड हुनेछ ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको